मेची महाकाली बहुउद्देश्यीय स्वास्थ्य उपशाखा दमकको आयोजना र विरामोड आखा अस्पतालको विशेष सहयोगमा आज मिति 2079/08/22 गते शनिबार स्थान: बडा पाडाजुंगी, जेष्ठ नागरिक वृद्धाश्रम सेवा केन्द्र दमक र हाम्रो बाल आश्रम दमकमा आयोजित परिक्षण शिविर सम्पन्न भयो।